Submit form
सहभागिताको लागि आवेदन: फेमिनिस्ट टेक एक्सचेन्ज मधेश
फेमिनिस्ट टेक एक्सचेन्ज : डिजिटल सेक्युरिटी कार्यशाला'
२०२१
सहभागिताको लागि आवेदन
Body & Data चार दिने नेपालको मधेशमा रहेका आफुलाई मधेसी महिला तथा क्युर (अल.जी.बि.ति.आइ.क्यु. ए.+) पहिचान गर्ने व्यक्ति, अभियन्ता, कलाकार, पत्रकार तथा प्रविधिक/ प्रविधिसम्बन्धि (डिजिटल) मधेसका व्यक्तिहरुका लागि ‘ फेमिनिस्ट टेक एक्सचेन्ज : डिजिटल सेक्युरिटी कार्यशाला' २०२१ मा सहभागिताको लागि आह्वान गर्दछ । उक्त कार्यशालामा लैङ्गिकता, यौनिकता र इन्टरनेटको अन्तरसम्बन्ध साथै डिजिटल हाइजिनको लागि उपयोगि सिपहरुको छलफल र आदानप्रदान हुनेछ । यो १५ -१८ जना सहभागीहरू हुनेछन।
कार्याशाला स्थान: निश्चित हुन बाकि
कार्याशाला मिति; नोबेम्बर, २०२१
आवेदनको अन्तिम मिति : ५ अक्टुबर २०२१ (१९ असोज, २०७८)
आवेदन सम्बन्धी केहि प्रश्न भए कृपया events@bodyanddata.org मा सम्पर्क गर्नुहोला ।